HEIM SPIELE APPS Artikel
 >  APPS  >  Ausbildung  >  RAM B SHAM

RAM B SHAM

Ausbildung

by RAM B SHAM Foundation

Vertrauenswürdige

Herunterladen apk

Ausführung

6.9

Punktzahl

Größe

1K

Downloads

Aktualisierungsdatum

You need PDA to install .XAPK File.

Beschreibung

🙏 राम वि शामः
👉 राम वि शाम [सेभेन स्टार लाईफ] दर्शनका दार्शनि क हुनुहुन्छ भने खास शिक्षाका जन्मदाता समेत हुना हुन्छ ।
--------------------------------------
✍️ खास शिक्षाः
👉 जून शिक्षाले हरेक व्यक्तिलाई 7StArLiFe (सेभेन स्टार लाईफ) बाँच्‍न लायक बनाउँछ, त्यही शिक्षा नै खास श िक्षा हो ।
---------------------------------------
🤞 सेभेन संटार लाईफः
👉 पैसा, पहिचान, परिवार, स्वास्थ्य, खुशी र मानवता बाट स्वतन्त्र भई #आनन्द प्राप्त गर्नु नै 7StArLiFe हो ।
~~~~~~~~~~~~~~~~~
खास शिक्षा ३ तहमा प्रदान गरिन्छ
1. One2One-Coaching
2. Gruppencoaching
3. Schulcoaching
~~~~~~~~~~~~~~~~~
1. One2One-Coaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्‍न लायक बनाउनका लागि १८ वर्ष नाघेको कुनैपनि व्यक्तिला ई 7StArLiFe कोचद्धारा व्यक्तिगत रुपमा मार्गनिर्देशन ग र्नु नै One2One Coaching हो ।
हरेक हप्तामा एक दिन १ घण्टा प्रश्‍नोत्तर, हप्त ामा ५ दिन Aufgabe & Nachverfolgung
~~~~~~~~~~~~~~~~
2. Gruppencoaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्‍न लायक 7StArLiFe कोचद्धारा सामूहिक रुपमा मार्गनिर्देशन गर्नु न ै Gruppencoaching हो ।
हरेक हप्तामा २ दिन १ः३० घण्टा प्रश्‍नोत्तर, हप ्तामा ५ दिन Task & Follow Up, ३/३ महिनामा २/२ दिने Camping, वर्षमा २ पटक. 7/7 Tage Rückzug mit RBS.
~~~~~~~~~~~~~~~~~
3. Schulcoaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्‍न लायक बनाउनका लागि विद्यालयसँग सम्बन्धित (शिक्षक, अभ िभावक, विद्यार्थी र विव्यस) लाई Schule कोचद्धारा मार्त निर्देशन गर्नु नै Schulcoaching हो ।
कुनैपनि स्थानीय तहले राम वि शामसँग सहकार्य गर ि Schule कोच नियुक्त गर्न सक्‍नेछन् ।
कुनैपनि पालिकाभित्र रहेका विद्यालयमा कार्यर त सम्पूर्ण शिक्षकहरुबाट विद्यालय संख्या बराबर शिक्षकलाई छनोट गरि २०० घण्टाको तालिम प्रदान गर ेर Schule कोच हुन योग्य बनाईनेछ । तालिमको लागि ५०% लगानी शिक्षक स्वयं र ५०% लगानी विद्यालय वा स्थानीय पालिकाको हुनेछ ।
तालिम पश्‍चात स्कूल कोचहरु स्कूलहरुमा फर्किए र स्कूल कोचिङ शुरु गर्नेछन् । तर कार्यरत विद्यालय र स्थायी घर भएको वडाभित्र का विद्यालय बाहेकका विद्यालयमा गएर कोचिङ गर्नु पर्नेछ साथै ३/३ महिनामा विद्यालय परिवर्तन हुने छन् ।
स्कूल कोचको तलब आवासीय खर्च बाहेक कम्तिमा पनि मासिक ६० हजार हुनेछ । कार्यरत विद्यालयबाट पाउँदै आएको तलबमा थपेर पा लिका वा कोचिङ सेवा लिने विद्यालयले ६० हजार पुर् ‍याउनुपर्नेछ ।
अभिभावक, शिक्षक र प्रअ/वि Mehr Train & Follow Up गरेर सघाउनु हुनेछ।
हरेक शुक्रबारलाई „Tag der Passion“ „प्यासन डे“ को दिन हरेक विद्यार्थीहरु आ-आफ्नो प् यासन अनुसारको क्रियाकलाप गर्नेछन् । सम्पूर्ण शिक्षकहरुले विद्यार्थीलाई सघाउनुपर ्नेछ ।
स्कूलको लागि छुट्टै एउटा अफिसको व्यवस्था हुने छ । अभिभावक, शिक्षक, प्रअ, विव्यस र विद्यार्थीलाई व Die Antwort lautet: „प्या सन डे“ मा कम्तिमा १० वटा पेशा र पेशाको सम्भावनो.का बारेमा विद्यार्थीलाई कक्षा दिनुपर्नेछ ।
हरेक स्कूल कोचहरु राम वि शामसँग निरन्तर Gruppe कोचिङ मा रहनेछन् । कोचिङ सेवा वापत प्रत्येक स्कूल कोचहरुले आफूले पाउने तलबको ५% शुल्क तिर्नुपर्नेछ ।

Was ist neu in

Everyone Live, Seven Star Life

Information

Letzte Version

Aktualisieren

Dateigröße

Kategorie

Ausbildung

Erfordert Android

Android 8.0 and up

Entwickler

RAM B SHAM Foundation

Installiert

1K

ID

com.coachram

Verfügbar auf

Verwandte Tags

Sie können auch mögen

MEHR SEHEN