บ้าน เกม แอพพลิเคชัน บทความ

เวอร์ชัน

6.9

คะแนน

ขนาด

1K

ดาวน์โหลด

วันที่อัปเดต

You need Songbird Control to install .XAPK File.

คำอธิบาย

🙏 ราม วิ शामः
👉ामाम [सेभेनाराईफ]
--------------------------------------
✍️ खास शिक्षाः
👉 जून शिक्षाले हरेक व्यक्तिलाई 7StArLiFe (सेभेन स्टार लाईफ) बाँच्‍न लायक बनाउँछ, त्यही शिक्षा नै खा स शिक्षा हो ।
---------------------------------------
🤞 सेभेन संटार लाईफः
👉 पैसा, पहिचान, परिवाAR, स्वास्थ्य, खुशी र मानवताबाट स्वतन्त्र भई #आनन्द प्राप्त गर्नु नै 7StArLiFe हो ।
~~~~~~~~~~~~~~~~~~
खास शिक्षा ३ तहमा प्रदान गरिन्छ
1. การฝึกสอน One2One
2. การฝึกสอนแบบกลุ่ม
3. การฝึกสอนในโรงเรียน
~~~~~~~~~~~~~~~~~~
1. การฝึกสอน One2One:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्‍न लायक बनाउनका लागि १८ वर्ष नाघेको कुनैपनि व्यक्तिलाई 7StArLi Fe ดาวน์โหลด One2One Coaching हो ।
हरेक हप्तामा एक दिन १ घण्टा प्रश्‍नोत्तर, हप्तामा ५ दिन Task & ติดตามผล
~~~~~~~~~~~~~~~~~
2. การฝึกสอนแบบกลุ่ม:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्‍न लायक बनाउनका लागि १८ वर्ष नाघेका ७ जनाको समूहलाई 7StArLiFe कोचद्धारा सामूहिक रुपमा मार्गनिर्देशन गर्नु नै Group Coaching हो ।
हरेक हप्तामा २ दिन १ः३० घण्टा प्रश्‍नोत्तर, हप्तामा ५ दिन Task & Follow Up, ३/३ महिनामा २/२ दिने Camping, वर्षमा กลับสู่ Retreat 7/7 วันกับ RBS
~~~~~~~~~~~~~~~~~~
3. การฝึกสอนในโรงเรียน:
हरेक व्यक्तिलाई सेभेन सेभेन स्टार लाईफ बाँच्‍न लायक बनाउनका लागि विद्यालयसँग सम्बन्धित (शिक्षक, अभिभावक, विद्यार्थी र विव्यस) लाई School कोचद्धारा मार्गनिर्देशन गर्नु नै School Coaching हो ।
कुनैपनि स्थानीय तहले ram वि शामसँग सहकार्य गरि School कोच नियुक्त गर्न सक्‍नेछन् ।
कुनैपनि पालिकाभित्र रहेका विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुबाट विद्यालय संख्या बराबर शिक्षकलाई छनोट गरि २०० घण्टाको तालिम प्रदान गरेर School कोच हुन योग्य बनाईनेछ । तालिमको लागि ५०% लगानी शिक्षक स्वयं र ५०% लगानी विद्यालय वा स्थानीय पालिकाको हुनेछ ।
तालिम पश्‍चात स्कूल कोचहरु स्कूलहरुमा फर्किएर स्कूल कोचिङ शुरु गर्नेछन् । तर कार्यरत विद्यालय र स्थायी घर भएको वडाभित्रका विद्यालय बाहेका विद्यालयमा गएर कोचिङ गर्ुपर्नेछ साथ ै ३/३ महिनामा विद्यालय परिवर्तन हुनेछन् ।
स्कूल कोचको तलब आवासीय खर्च बाहेक कम्तिमा पनि मासिक ६० हजार हुनेछ । कार्यरत विद्यालयबाट पाउँदै आएको तलबमा थपेर पालिका वा कोचिङ सेवा लिने विद्यालयले ६० हजार पुर्‍याउनुपर् เนย์ ।
स्कूल कोचको मुख्य काम अभिभावक, शिक्षक र प्रअ/विवव्यसालाई Train & Follow Up गरेर सघाउनु हुनेछ।
हरेक शुक्रबारलाई “Passion Day” को रुपमा उत्सव मनाईनेछ । “प्यासन डे” को दिन हरेक विद्यार्थीहरु आ-आफ्नो प्यासन अनुसारको क्रियाकलाप गर्नेछन् । सम्पूर्ण शिक्षकहरुले विद्यार्थीलाई सघाउनुपर्नेछ ।
स्कूलको लागि छुट्टै एउटा अफिसको व्यवस्था हुनेछ । अभिभावक, शिक्षक, प्रअ, विव्यस र विद्यार्थीलाई व्यक्तिगत रुपमा परामर्श गर्नुका साथै हरेक “प्यासन डे” मा कम् तिमा १० वारेमा विद्यार्थीलाई क्षा दिनुपर्नेछ ।
हरेक स्कूल कोचहरु ram वि शामसँग निरन्तर Group कोचिङमा रहनेछन् । कोचिङ सेवा वापत प्रत्येक स्कूल कोचहरुले आफूले पाउने तलबको ५% शुल्क तिर्नुपर्नेछ ।

มีอะไรใหม่ใน

Everyone Live, Seven Star Life

ข้อมูล

รุ่นล่าสุด

อัปเดต

ขนาดไฟล์

หมวดหมู่

การศึกษา

ต้องใช้ระบบปฏิบัติการ Android

Android 8.0 and up

นักพัฒนา

RAM B SHAM Foundation

การติดตั้ง

1K

ID

com.coachram

มีจำหน่ายที่

แท็กที่เกี่ยวข้อง

คุณอาจจะชอบ

ดูเพิ่มเติม