🙏 राम वि शामः
👉 राम वि शाम [सेभेन स्टार लाईफ] दर्शनका दार्शनिक हुनु हुन्छ भने खास शिक्षाका जन्मदाता समेत हुनुहुन्छ ।
--------------------------------------
✍️ खास शिक्षाः
👉 जून शिक्षाले हरेक व्यक्तिलाई 7Starlife (सेभेन स्टार लाईफ) बाँच्न लायक बनाउँछ, त्यही शिक्षा नै खास शिक्षा हो
---------------------------------------
🤞 सेभेन संटार लाईफः
👉 पैसा, पहिचान, परिवार, स्वास्थ्य, खुशी र मानवताबाट स् वतन्त्र भई #आनन्द प्राप्त गर्नु नै 7StArLiFe हो ।
~~~~~~~~~~~~~~~~~~
खास शिक्षा ३ तहमा प्रदान गरिन्छ
1. Treinamento One2One
2. Coaching em Grupo
3. Treinamento escolar
~~~~~~~~~~~~~~~~~~
1. Treinamento One2One:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक बना उनका लागि १८ वर्ष नाघेको कुनैपनि व्यक्तिलाई 7StArLiFe कोच द्धारा व्यक्तिगत रुपमा मार्गनिर्देशन गर्नु नै One2One Coaching ह ो ।
हरेक हप्तामा एक दिन १ घण्टा प्रश्नोत्तर, हप्तामा ५ दिन Tarefa e acompanhamento
~~~~~~~~~~~~~~~~~
2. Coaching em Grupo:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक बना उनका लागि १८ वर्ष नाघेका ७ जनाको समूहलाई 7StArLiFe कोचद्धारा Você pode aprender sobre Coaching em Grupo com Coaching em Grupo.
हरेक हप्तामा २ दिन १ः३० घण्टा प्रश्नोत्तर, हप्ता मा ५ दिन Tarefa e Acompanhamento, ३/३ महिनामा २/२ दिने Acampamento, वर्षमा २ पटक Retiro de 7/7 dias com RBS.
~~~~~~~~~~~~~~~~~~
3. Treinamento escolar:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक बना उनका लागि विद्यालयसँग सम्बन्धित (शिक्षक, अभिभावक, वक िद्यार्थी र विव्यस) लाई Escola कोचद्धारा मार्गनिर्देशन ग र्नु नै Treinamento Escolar हो ।
कुनैपनि स्थानीय तहले राम वि शामसँग सहकार्य गरि Escola क ोच नियुक्त गर्न सक्नेछन् ।
Mais informações पूर्ण शिक्षकहरुबाट विद्यालय संख्या बराबर शिक्षकल ाई छनोट गरि २०० घण्टाको तालिम प्रदान गरेर Escola कोच हुन योग्य बनाईनेछ । तालिमको लागि ५०% लगानी शिक्षक स्वयं र ५०% लगानी विद ्यालय वा स्थानीय पालिकाको हुनेछ ।
तालिम पश्चात स्कूल कोचहरु स्कूलहरुमा फर्किएर स ्कूल कोचिङ शुरु गर्नेछन् । तर कार्यरत विद्यालय र स्थायी घर भएको वडाभित्रका व िद्यालय बाहेकका विद्यालयमा गएर कोचिङ गर्नुपर्नेछ साथै ३/३ महिनामा विद्यालय परिवर्तन हुनेछन् ।
स्कूल कोचको तलब आवासीय खर्च बाहेक कम्तिमा पनि मास िक ६० हजार हुनेछ । कार्यरत विद्यालयबाट पाउँदै आएको तलबमा थपेर पालिका वा कोचिङ सेवा लिने विद्यालयले ६० हजार पुर्याउनुप ्नेछ।
स्कूल कोचको मुख्य काम अभिभावक, शिक्षक र प्रअ/विव व्यसालाई Treinar e Acompanhar गरेर सघाउनु हुनेछ।
हरेक शुक्रबारलाई “Dia da Paixão” को रुपमा उत्सव मनाईनेछ । “प्यासन डे” को दिन हरेक विद्यार्थीहरु आ-आफ्नो प्या सन अनुसारको क्रियाकलाप गर्नेछन् । Mais informações sobre o assunto ेछ ।
स्कूलको लागि छुट्टै एउटा अफिसको व्यवस्था हुनेछ । अभिभावक, शिक्षक, प्रअ, विव्यस र विद्यार्थीलाई व्य क्तिगत रुपमा परामर्श गर्नुका साथै हरेक “प्यासन डे” म ा कम्तिमा १० वटा पेशा र पेशाको सम्भावनाको बारेमा विद् यार्थीलाई कक्षा दिनुपर्नेछ ।
हरेक स्कूल कोचहरु राम वि शामसँग निरन्तर Grupo कोचिङमा रहनेछन् कोचिङ सेवा वापत प्रत्येक स्कूल कोचहरुले आफूले प ाउने तलबको ५% शुल्क तिर्नुपर्नेछ ।
Everyone Live, Seven Star Life